Wednesday, April 8, 2020

माटो परिक्षण विधि


माटो परिक्षण विधि


माटोको जाँचको आवश्यकता
द्रुतगतिमा बढिरहेको जनसंख्यालाई खुवाउन सकिने अन्न उत्पादन गर्नुपर्ने अनिवार्य तथा बाध्यताहरुलाई हाल आएर कृषि वैज्ञानिकहरु   कृषकहरुको चुनौति नै भएको घट्दो खेति योग्य जमिनले बढ्दो जनसंख्याको माग लाई परिपुर्ति गर्नुपर्ने आवश्यकता छ। माटोको बिश्र्लेषण कृषी कर्मको एउटा महत्वपुर्ण पाटो भएकोले माटोको नमुना संकलन गरि जाँच गर्नु नितान्त आवश्यक हुन्छ
बालि उत्पादन वृदि गर्न रासायनिक मलको सुरु भएपनि असन्तुलित रुपमा रासायनिक मलको प्रयोगले गर्दा समस्याले झन बिकराल रुप लिन थालेको दिगो माटो व्यवस्थापन कृषि उत्पादनमा वृदिको साथै मानव स्वास्थ्य पर्याबरण संरक्षणको लागि माटो परिक्षण गरि आवश्यकता अनुसार सन्तुलित रुपमा मलखाद प्रयोग गर्नु आवश्यक

माटो जाँचको उद्देश्य


माटो जाच गर्नुको ओटा उद्देश्य हुन्छन
) माटोको उर्वराशक्ति कस्तो भन्ने थाहा पाउन
2) बालि उत्पादनमा कुनै समस्या देखा परेमा त्यसको कारण पत्ता लगाउन

माटोको नमुना लिदा ध्यान दिनुपर्ने कुराहरु

·         माटोको नमुना लक्षित जग्गाको प्रतिनिधित्व गर्ने हुनुपर्छ
·         नमुना लिदा अन्नबालिलाई -१० इन्च गहिरो फलफुलका लागि - फिट गहिराइको पिधसम्मको लिनुपर्छ
·         नमुना वोट विरुवाको जरा नजिक तथा मलको थुप्रो नजिक बाट लिनु हदैन
·         बालि नलगाएको खालि समयमा नमुना लिनुपर्छ नमुनाको माटो कम्तिमा आधा केजि हुनुपर्छ
·         माटो छहारिमा सुकाउनु पर्छ
·         माटो नया तथा सफा थैलोमा राखेको हुनुपर्छ

नमुना बनाउने तरिका


·         संकलित माटोलाइ एकनाससँग मिसाएर बराबर भागमा बाड्ने
·         भाग मध्येबाट कुनै भाग बाकि राखि भाग  हटाउने
·         बाकि रहेको भागलाई पनि राम्रोसँग सँगै मिसाउने
·         एकै ठाउँमा मिसाएको माटोलाइ फेरी भाग लगाउने कुनै भाग बाकि राखि भाग हटाउने ।यहिँ प्रकृयादारा आधा के जि नमुना परिणाम नआएसम्म मिसाउने भाग लगाउदै जाने

·         यहि नमुना विश्र्लेषणको लागि सफा थैलोमा  पोको पारि त्यसमा कृषकको नाम , ठेगाना ,  मिति , माटोको किसिम ,पहिले कुन बालि लगाएको ,अब कुन बालि लगाउने जस्ता सम्पुर्ण जानकारि सहित परिक्षण गर्न लाने

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. Nepal is characterized by a diverse range of geographical features, including the Himalayan mountains, hills, and plains, which give rise to various soil types. The country's complex topography and climatic conditions contribute to the formation of different soil profiles. Here are some of the prominent soil types found in Nepal:

    Kiwi Fruit Guide

    ReplyDelete

  Natural Resources of Nepal Introduction Natural resources are productive resources that are provided by nature free of charge. They ...