Monday, August 14, 2023

 राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले २३ वर्ष लगाएर ६ वटा अमिलो जात अनुसन्धान गरी सिफारिस गरेको छ । 😲

======================================


उक्त ६ वटा अमिलो जात:

~~~~~~~~~~~~

१. सुन कागती १

२. सुन कागती २

३. तेह्रथुम स्थानीय कागती

४. खोकु स्थानिय सुन्तला 

५. बाँस खर्क स्थानीय सुन्तला

६. पात्ले अगौटे सुन्तला (८००-१००० masl)


त्यस्तै अब तुरुन्तै सिन्धली र रामेछाप जिल्लाको नौ सयदेखि एक हजार पाँच सय मिटरसम्म खेतीका लागि ‘सिन्धुली स्थानीय’ जुनार जातको सिफारिस गर्न लागेको छ।

No comments:

Post a Comment

  Natural Resources of Nepal Introduction Natural resources are productive resources that are provided by nature free of charge. They ...